मा.जानकी देवी रामको सपथ


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) बाट निर्वाचित सदस्य मा.जानकी देवी राम (सिरहा) लाई आज सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।
 
२०७७ चैत २२ गते