सभामुखद्वारा संविधानविद्, कानुन तथा न्याय क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्श
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो विकसित राजनैतिक घटनाक्रम, मूलतः जेठ ८ गते गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनका विषयमा आज संविधानविद्, कानुन तथा न्याय क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्श गर्नु भएको छ ।
संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित परामर्शमा बरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका सदस्य मा.राधेश्याम अधिकारी, बरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका सदस्य मा.राम नारायण बिडारी, बरिष्ठ अधिवक्ता शम्भु थापा (भर्चुअल), बरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, नेपाल बार एशोसिएशनका उपाध्यक्ष रक्षा बस्याल, नेपाल कानुन समाजका अध्यक्ष तिर्थमान शाक्य, संविधानविद् एवं कानुनविद् डा.भीमार्जुन आचार्य, अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता ओमप्रकाश अर्यालको उपस्थिति रहेको थियो ।

२०७८ जेठ १३, संघीय संसद भवन