नागरिकता विधेयक प्रमाणित


नागरिकता विधेयक प्रमाणित
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' आज प्रमाणित गर्नु भएको छ । २०७९ साउन १५