सभामुख सापकोटा र अध्यक्ष लिबीच शिष्टाचार भेट


सभामुख सापकोटा र अध्यक्ष लिबीच शिष्टाचार भेट
संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशुबीच शिष्टाचार भेट भएको छ । उहाँहरुबीच संघीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो ।
२०७९/५/२७