​समझदारीपत्रमा हस्ताक्षर


समझदारीपत्रमा हस्ताक्षर 
नेपालको संघीय  संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहकाबीच समझदारी पत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व सम्माननीय सभमामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले हस्ताक्षर गर्नु भयो ।
२०७९/५/२७