बैठक बस्ने सुचना


कानून न्याय तथा मानव अधिकार समितिको दोस्रो बैठक देहायको मिति समय र स्थानमा बस्ने भएको छ ।

मिति     २०७५ ०५ ०७

समय      विहान ११ बजे

स्थान      काठ घर नं २ । संसद सचिवालय

विषय       समितिकाे कार्यविधि र कार्यक्षेत्रको विषयमा प्रारम्भिक छलफल ।