बैठकको बारेमा ।


कानून न्याय तथा मानव अधिकार समितिको तेस्रो बैठक २०७५।०५।१२ गते विहान ११ वजे काघ घर नं २ संसद सचिवालयमा वस्यो । बैठकमा कार्यविधि मस्यौदा उपसमितिका संयोजक मा० श्री कृष्णभक्त पोखरेलले उक्त उपसमितिले तयार गरेको कार्यविधि प्रतिवेदन पेश गर्नुभयो । सो प्रतिवेदन अध्ययन पश्चात छलफल गर्ने गरी अाजको बैठक अर्को सुचना नभएसम्मको लागी स्थगित भएको छ ।