बैठकको सूचना ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक देहायको मिति समय र स्थानमा बस्ने व्यहोरा जानकारी गराइन्छ ।
मिति : २०७५।०५।१९ गते
समय : विहान ११ वजे ।
स्थान : काठ घर नं २, संसद सचिवालय, सिंहदरवार ।
विषय : कार्यविधि मस्यौदा उपसमितिको प्रतिवेदन छलफल र पारित गर्ने ।