बैठक बस्ने सुचना


मिति २०७५।०६।१२ गते विहानको ११ बजे सचिवालयको काठ घर नं २ मा कानून न्याय तथा मानव अधिकार समितिको भावी कार्ययोजनाको सम्वन्धमा छलफल गर्ने उद्देश्यले यस समितिको बैठक वस्न गइरहेको हुँदा समितिका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।