बैठक बस्ने वारे
यस समितिको बैठक मिति २०७५ पौष १९ गते विहान १०ः३० बजे समितिको हल काठ घर नं २ सिंहदरवारमा बस्ने जानकारी गराइन्छ । बैठकमा मानवीय कानूनमा बारुदी सुरुगंले पार्ने प्रभावको सम्वन्धमा छलफल हुने भएको हुँदा सम्पूर्ण माननीयज्यूलाइ उपस्थितिको लागि अनुरोध छ ।