ऐन संग्रह वितरण गरिएको बारे ।


यस समितिको कामकारवाहीलाई प्रभावकारी रुपमा संचालन गर्ने उद्धेश्यले  सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई ऐन संग्रह उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ । ऐन संग्रहको लागि भवन नं १ मा रहेको समिति सचिवालयको कोठा नं ३१३ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।