मिति २०७६।०२।१४ गते विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूनचा


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०२।१४ गते मंगलवार,

समयः ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. वातावरण दिवस सम्बन्धी कार्यक्रम सम्बन्धमा,

२. राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको समस्या सम्बन्धमा,

३. विविध।