हालसालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन बारे आयोगसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशाासन समितिको ८९ औ बैठक २०७६/०२/२० गते विहान ८ः३० बजे बस्ने व्यहोरा जानकारी गराइन्छ ।