लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसगँ छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९० औ बैठक २०७६/०२/२२ गते विहान ८ः३० बजे बस्ने व्यहोरा जानकारी गराईछ ।