लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९१ औ बैठक २०७६/०२/२४ गते विहान ८ः०० बजे बस्ने व्यहोरा जानकारी गराईछ ।