मिति २०७६।०२।३१ गते विहान ८:३० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०२।३१ गते शुक्रबार,
समयः बिहान ८:३० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. समितिमा प्राप्त विधेयकहरु माथि छलफल,
२. विविध ।