मिति २०७६।०३।०१ गते आईतवार विहान ८:१५ बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०३।०१ गते आईतबार,
समयः बिहान ८:१५ बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।