वाग्मति नदि भित्र परेको जग्गाको मुअब्जा विवाद सम्बन्धमा मिति २०७६।०३।०८ गते आईतवार विहान ८:३० बजे बस्ने यस समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक सम्बन्धी सूचना


      सूचना !

प्रस्तुत विषयमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यक्षेत्र अन्तर्गत वाग्मति नदी भित्र परेको जग्गाको मुअब्जा विवाद सम्बन्धमा  छलफल गर्न यस समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक देहायको विषय, मिति, समय र स्थानमा बस्ने भएकोले दुवै समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

छलफलको विषयः

             १.वाग्मति नदी भित्र परेको जग्गाको मुअब्जा विवाद सम्बन्धमा छलफल,

            २.विविध।

        मितिः २०७६।०३।०८ गते आईतवार,

        समयः बिहान ८:३० बजे,

        स्थानः कृषि समिति सभाकक्ष, सिंहदरवार।