सर्लाही घटना र प्राकृतिक विपद व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९६ औ बैठक २०७६।०३।०९ गते विहान ८ः०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ ।