भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक,२०७५ माथि संशोधनकर्ता माननीय सदस्यहरुसंग छलफल गर्ने सम्बन्धमा मिति २०७६।०३।१२ गते विहिवार विहान ११:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।१२ गते विहिबार,

समयः बिहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१.भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ माथि संशोधनकर्ता माननीय सदस्यहरुसंग छलफल,

आमन्त्रित:

१. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्माकुमारी अर्याल