वातावरण संरक्षण विधेयक,२०७५ माथि संशोधनकर्ता माननीय सदस्यहरुसंग छलफल गर्ने सम्बन्धमा मिति २०७६।०३।१३ गते शुक्रवार विहान ११:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।१३ गते शुक्रवार,

समयः बिहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१.वातावरण संरक्षण विधेयक, २०७५ माथि संशोधनकर्ता माननीय सदस्यहरुसंग छलफल,

आमन्त्रित:

१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत