- प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको १०१ औ बैठक २०७६।०३।१७ गते विहान ११:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ ।