वन विधेयक, २०७५ माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०३।१८ गते बुधवार १:०० बजे बस्ने यस समिति अन्तर्गत गठित वन तथ‍ा वातावरण कार्यदलको बैठक सम्बन्धी सूचना


सूचना !

यस समिति अन्तर्गत गठित वन तथा वातावरण कार्यदलको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।१८ गते बुधवार,

समयः १:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१.वन विधेयक, २०७५ माथि छलफल,

आमन्त्रित:

१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत ।