मन्त्रालयलाई समितिले दिएका निर्देशनहरुको कार्यप्रगति सम्बन्धमा छलफल गर्न मिति २०७६।०३।२० गते शुक्रवार विहान ११:०० बजे बस्ने यस समिति अन्तर्गत गठित पशुपंक्षि विकास कार्यदलको बैठक सम्बन्धी सूचना


सूचना !

यस समिति अन्तर्गत गठित पशुपंक्षी विकास कार्यदलको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।२० गते शुक्रवार,

समयः विहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१.मन्त्रालयलाई समितिले  दिएका निर्देशनहरुको कार्यप्रगति सम्बन्धमा ।

आमन्त्रित:

१. माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणी खनाल।