वातावरण संरक्षण विधेयक,२०७५ को मस्यौदा प्रतिवेदन माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०४।०५ गते आईतवार दिउँसो १:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०४।०५ गते आईतबार,

समयः दिउँसो १:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. वातावरण संरक्षण विधेयक, २०७५ को मस्यौदा प्रतिवेदन   माथि  छलफल,

२. विविध ।

आमन्त्रित:

१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत ।