समितिमा प्राप्त भएका विधेयकहरुमा आफ्नो राय सुझाव उपलब्ध गराउने वारे सूचना ।


सूचना

समितिमा दफावार छलफलको क्रममा रहेका देहायका विधेयकहरु माथि देहायको ईमेल ठेगानामा आफ्नो राय सुझावहरु उपलब्ध गराई दिनु हुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

विधेयक:

            १. भूमि सम्बन्धी (आठौँ संशोधन ) विधेयक, २०७५

           २. वन विधेयक, २०७५

           ३. वातावरण संरक्षण विधेयक, २०७५

ईमेल ठेगाना:

coacn@parliament.gov.np/ agriandwater.committee@gmail.com