सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ११६औं बैठक २०७६।०४।१० गते दिनको १:०० बजे बस्ने व्यहोरा जानकारी गराइन्छ ।