वातावरण संरक्षण विधेयक,२०७५ को मस्यौदा प्रतिवेदन माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०४।१४ गते मंगलवार दिउँसो १२:३० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।
सूचना!
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०४।१४ गते मंगलबार,
समयः दिउँसो १२:३० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. वातावरण संरक्षण विधेयक, २०७५ को मस्यौदा प्रतिवेदन माथि छलफल,
२. विविध ।
आमन्त्रित:
१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत ।