बाढी-पहिरोबाट कृषिवाली, पशुचौपाया तथा खेतीयोग्य जमिनमा पुग्न गएको क्षति सम्बन्धमा मन्त्रालयसँग छलफल गर्न मिति २०७६।०४।१९ गते आईतवार विहान ११:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०४।१९ गते आईतबार,

समयः विहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. बाढी-पहिरोबाट कृषिवाली, पशुचौपाया तथा खेतीयोग्य जमिनमा पुग्न गएको क्षति सम्बन्धमा मन्त्रालयसँग छलफल,

२. विविध ।

आमन्त्रित:

१. माननीय कृषि तथा पशुपंक्षी विकास  मन्त्री श्री चक्रपाणी खनाल ।