सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको १२९ औँ बैठक २०७६/०४/२८ गते विहान १०ः०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ