बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक,२०७५ र बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०५।०६ गते शुक्रबार विहान ११:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०५।०६ गते शुक्रबार,

समयः विहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ र बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल,

२. विविध ।