बैठक सम्बन्धी सूचना


विषय:- नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल ।

मितिः- २०७६।०५।२८  गते, शनिबार ।

समयः-  विहान ८:३० बजे ।

स्थानः- राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।