बैठक सम्बन्धी सूचना


विषयः सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल ।

मितिः २०७६।०५।२९ गते ।
समयः विहान १०:०० बजे ।
स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।