बैठक सम्बन्धी सूचना
विषयः दशैँ, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न र सम्भावित अपराधिक कृयाकलापहरुको नियन्त्रणका लागि गरिएका तयारीका सम्बन्धमा छलफल ।
मितिः २०७६।०६।०६ गते, सोमबार ।
समयः विहान ११:०० बजे ।
स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।