बैठक सम्बन्धी सूचना


विषयःस‌‍‍‍‍‍ङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल ।
मितिः २०७६।०७।१९ गते मङ्गलबार ।
समयः विहान ११ः०० बजे ।
स्थानःराज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिहंदरबार, काठमाडौं ।