बैठक सम्बन्धी सूचना


विषयःभारत सरकारले हालै प्रकाशन गरेकाे नयाँ राजनीतिक नक्साका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग  छलफल ।

मितिः २०७६।०७।२५ गते साेमबार

समयः विहान ११ः३० बजे  । 

स्थानःराज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिहंदरबार काठमडौं ।