मिति २०७६।०८।११ गते दिनको १:०० बजे नागरिक अगुवाहरुले कालापानी क्षेत्र सहित समेटेर बनाईएको नेपालको नक्सा समितिलाई बुझाउने कार्यक्रम ।
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण सञ्चारकर्मीहरुलाई समाचार संकलनको लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०८।११ गते बुधबार,
समयः दिनको १:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. भैरव रिसाल सहितका नागरिक अगुवाहरुले कालापानी क्षेत्र सहित समेटेर बनाईएको नेपालको नक्सा समितिलाई बुझाउने कार्यक्रम ।