बैठक सम्बन्धी सूचना ।


विषयः– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल । 

मितिः– २०७६।०८।२३ गते साेमबार ।

 समयः– दिनकाे १२ः३० बजे

स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।