मिति २०७६।०८।२३ गते सोमबार विहान ११:३० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०८।२३ गते सोमबार,
समयः विहान ११:३० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
समितिको आन्तरिक तयारी सम्बन्धमा छलफल ।
