बैठक सम्बन्धी छलफल ।


विषयः– लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण  गर्न बनेको विधेयकमा छलफल । 

मितिः– २०७६।०८।२६ गते बिहिबार ।

 समयः– दिनकाे ११ः३० बजे

स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।