वैठक सम्बन्धि सूचना


छलफलको विषय

  • चालु आ.व. को प्रथम चौमासिकमा बजेट कार्यान्वयनको अवस्था, लक्ष्य अनुरुप पूँजिगत खर्च गर्न गरिएका प्रयास, थप बजेट माग र निकासा लगायतका विषयमा विभिन्‍न मन्त्रालयसँग छलफल ।

कार्यक्रम
    मितिः २०७६।०९।०३ गते, विहीबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।