विषयः– लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफाबार छलफल ।
मितिः– २०७६।०९।०३ गते विहिबार ।
समयः– दिनकाे ११ः०० बजे
स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।