बैठक सम्बन्धी सूचना ।


विषयः– लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण  गर्न बनेको विधेयकमाथि दफाबार छलफल । 

मितिः– २०७६।०९।०४ गते शुत्रबार ।

 समयः– दिनकाे ११ः०० बजे

स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।