वैठक सम्बन्धि सूचना


छलफलको विषय:

  • राजस्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल ।

कार्यक्रम:
    मितिः २०७६।०९।१० गते, बिहीबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।