मिति २०७६।०९।१० गते विहीबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०९।१० गते विहीबार,

समयःविहान ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि दफावार छलफल,

२. विविध ।

आमन्त्रित:

१‍. माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल ।

Notice.jpg