मिति २०७६।०९।१५ गते मङ्गलबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
प्रकाशित मिति: 2019-12-31
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०९।१५ गते मङ्गलबार,
समयःविहान ११:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धमा विज्ञसँग छलफल,
२. विविध ।
