बैठक सम्बन्धी सूचना


विषयः– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नेपाल स्वास्थ्य सेवाको पदपूर्ति लगायत स्वास्थ्यसँग सम्बन्धित विषयमाथि छलफल ।

मितिः– २०७६।०९।२४ गते बिहिबार ।

 समयः– विहान ११ः०० बजे

स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।