बैठक सम्बन्धी सूचना


विषयः संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल ।

मितिः २०७६।१०।१३ गते, साेमवार ।

 समयः दिनको १ः३० बजे

स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।