मिति २०७६।११।०२ गते शुक्रवार विहान १०:३० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।११।०२ गते शुक्रबार,

समयःविहान  १०:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. अन्तरदेशीय ऊर्जा सम्मेलन (BBIN) सम्बन्धमा छलफल,

२. विविध ।

आमन्त्रित:

१‍. माननीय ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन।

२. कार्यकारी प्रमुख श्री महाप्रसाद अधिकरी, लगानी बोर्ड, नेपाल।

Krishi_Notice.pdf