मिति २०७६।११।१६ गते शुक्रवार विहान ०८:३० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।११।१६ गते शुक्रबार,

समयःविहान  ०८:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. विरुवा क्वारेन्टाईन सम्बन्धमा छलफल,

२. विविध ।

आमन्त्रित:

१‍. कृषि तथा पशुपंक्षी विकास मन्त्री।

 

Krishi_Notice.pdf